Wednesday, December 19, 2012

Training Center

Training Center at Itahari                                                                                                          

There are three Program/Training hall, food service, accommodation for 40 person and required services are available in rent in its own building for NGOs/INGOs, government organizations and others to organize                WORKSHOP, SEMINAR, CONFERENCE………at Itahari. http://www.youthdevcenter.blogspot.com/p/blog-page_9710.html 


Training Hall of YDC

Youth Development Center (YDC), itself introduce as a Social Enterprise which believes on youth entrepreneurship. The main social responsibility of this center is to enhance personality of youth, youth entrepreneurship development, empower youth led organization and serve society. It has main office at Itahari with training center and branch offices at Kathmandu and Nepalgunj.



 

 

Action of Youth Development Center are-




 
   Social Consultation

·    Proposal and Report Writing
·   Project Monitoring and Evaluation
·   Research, Study and Documentation
·   Training, Camp & Workshop Facilitation
·   Training Curriculum & Manual Development




Social Action
 
·   Youth Policy Advocacy 
·   Career Counseling for Youth

·   Study, Research & Camp
·   Girls First Campaign
·   Youth Agro-Entrepreneurship Campaign
·   Youth Resource and Information Center
·   Purwanchal Integrated Tourism Promotion
·   Child Club, Kisori Samuha, Cultural & Sport Group
 
 

 


Newly Constructed Building of YDC
(2 Hall, Food Service, 5 Attached Room, Library & Office)

Contact @

Youth Development Centre

E-mail: youthdevcenter@gmail.com 
Website: http://www.youthdevcenter.com.np/
Blogs: http://www.youthdevcenter.blogspot.com/
Itahari: Itahari-7, Sunsari,
Contact No: 025-581323, 9842177862
Arun Khadka-9841333580 (ED)

Youth Entrepreneurship

Youth Entrepreneurship

Tuesday, December 18, 2012

तरकारीको नस्ररी वेर्ना उत्पादन प्रविधि

तरकारीको नस्ररी वेर्ना उत्पादन प्रविधि:

परिचय:
सानो जग्गामा तरकारीको वीउ रोपेर स्वस्थ वेर्ना उमार्ने तरिकालाई नस्ररी भनिन्छ तरकारी तरिकाबाट उत्पादन गर्न सकिन्छ खेतवारीमा सिधै वीउ रोपेर नस्ररीमा वेर्ना उत्पादन गरेर सिधै वीउ रोपेर वा छर्ने तरकारीहरुमा सिमी मुला केराउ सलगम चम्सुर पालुङ्गो वोडी स्कुस आदि पर्दछ त्यस्तै गरी नस्ररी राखी वेर्ना तयार पार्ने तरकारीका वीउहरु गोलभेडा खुसा्रनी भान्टा भेडेखुसा्रनी काउली वन्दा व्रोकाउली ग्याँठकोवी रायो स्वीसचार्ड जिरीको साग प्याज कुरिलो काक्रो जुकुनी घिरौला करेला लौका आदि पर्दछन्

नस्ररीमा वेर्ना उत्पादन गर्नुको फाईदाहरु:
.वीउको राम्रो सदुपयोग हुन्छ
.हेरचाह सुरक्षा गर्न सजिलो हुन्छ
.जग्गाको पुरा सदुपयोग हुन्छ
.छिटो सजिलोसंग वेर्ना हुर्काउन सकिन्छ
.प्रतिकूल मौसममा वेर्ना तयार पार्न सकिन्छ

नस्ररी व्याड राख्ने प्रविधिहरु:

वेर्ना तयार गर्नको लागि जाडो गर्मी मौसमलाई ख्याल गरेर छुट्टाछुट्टै तरिकाबाट नस्ररी राख्न सकिन्छ जसले गर्दा मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ ति यस प्रकारका छन्
. खुल्ला नस्ररी व्याड
कखाल्डे नस्ररी सुख्खा समयमा
खसमथर नस्ररी हिउँदे समयमा
गउठेको नस्ररी बर्षा समयमा
.गुमोज नस्ररी व्याड

.खुल्ला नस्ररी व्याड:
यस प्रविधिबाट खुसा्रनी काउली समुहको तरकारीको नस्ररी तयार पार्न सकिन्छ जस्तै: काउली वन्दा व्रोकउली रायो स्विसचार्ड खुसा्रनी भेडेखुसा्रनी भण्टा गोलभेडा आदि

नस्ररी तयार पार्ने तरिका:
ठाउँको छनौट
पाहारिलो ठाउँ
पानी नजम्ने ठाउँ
रुख पर्खाल घर डाँडाले घाम नछेल्ने ठाउँ
पानीको सुविधा नजिक भएको
हेरचाह गर्नको लागि घर नजिक हुनु पर्ने
हावा खेल्ने ठाउँ
बार वन्देजको सविधा भएका
बर्षा मौसमको लागि वलौटे माटो बसन्ते तथा हिउँदे मौसमको लागि दोमट माटो भएको
आबश्यक सामग्रीहरु
खन्नको लागि कुटोकोदाला फोरुवा तथा काट्ने औजार
वीउ मल विषादी
प्लाष्टिक वा खर बाँसको भाटा डोरी छाना तथा टनेलको आबश्यक परेमा
सिँचाईको लागि हजारी वीउ राख्ने तथा विषादी बनाउने भाडा

व्याडको तयारी:
जग्गामा ड्याङ्ग तयार गर्नको लागि मिटर वा हात चौडाई १५ से।मी। वा वित्ता उचाई लम्बाई आबश्यक्ता अनुसार १० ग्राम वीउको लागि १० मिटर वा २० हात उत्तर दक्षिण दीशा पारेर रेखाङ्कन गर्ने।
रेखाङ्कन गरि सकेपछि राम्रोसंग खनजोत गर्ने
खनजोत गरिसकेपछि रेखाङ्कन गरे वमोजिम ड्याङ्ग उठाउने
ड्याङ्ग तयार गरेपछि माटोको डल्ला फुटाई ढुङ्गा छेस्का झारपात केलाउने माटोलाई बुर्बाराउँदो वा चिनी जस्तो मसिनो पारी सम्याउने

तरकारीको नस्ररी ;वेर्ना उत्पादन प्रविधि: क्रमशः
मलखादको प्रयोग:
वर्ग मिटर वा हात चौढाई हात लम्बाई व्याडको लागि के।जी राम्रोसंग पाकेको गोबर मल हाल्ने वा २० हात लम्बाईको लागि ५० के।जी। गोबर मल हाल्ने
ग्ााेबर मल हाल्दा मललाई राम्रोसंग मसिनो पारेर व्याडमा छरि माटोमा राम्रोसंग मिसाउने

माटोको उपचार:
माटो उपचार रासायनिक विषादी जैविक विषादी माटो निर्मलीकरण मध्ये एक तरिकाले गर्न सकिन्छ माटो निर्मलीकरण तरिकाबाट वातावरण तथा पर्यावरणलाई असर पार्दैन

माटोको निर्मलीकरण विधिः

माटो निर्मलिकरण गर्न चैत्र बैशाख वा भाद्र असोजमा गर्न सकिन्छ
. मीटर चौडाई १५ से मी उचाई लम्वाई आबश्यक्ता अनुसार ड्याङ्ग बनाउने माटोलाई चिनी जस्तो बुरबुराउँदो बनाउने ड्याङ्गको वरिपरि नाला खन्ने
ड्याङ्ग बनाईसकेपछि माटोमा राम्रोसंग गोबर मल मिसाउने से मी जती गहिराई सम्म भिज्ने गरी िसंचाई गर्ने
ड्याङ्ग माथिबाट २५० गेजको प्लाष्टिकले ढाक्ने बाँकी रहेको प्लाष्टिकलाई नालामा राखेर माटोले पुर्ने
प्लाष्टिकले हप्ता वा २१ दिनसम्म ढाक्ने
प्लाष्टिकले ढाकेको २३ दिनपछि झारपात उम्रन थाल्छ पछि झारपात पहेंलो भएर कुिहंन थाल्छ
यदि झारपात कुहिएन भने प्लाष्टिक प्वाल परेको हुनु पर्छ वा छोपेको नमिलेको हुनु पर्छ त्यस्तो देखिएमा प्वाल टाल्ने नमिलेको ठाउँमा राम्ररी छोप्ने
२१ दिनपछि प्लाष्टिक हटाउने ड्याङ्गको माटोलाई कुटोले चलाई दिनसम्म चिसाउने

रासायनीक विषादीको प्रयोग
- औंल गहिराई बराबर ड्याङ्गमा भिज्ने गरि साधा पानीले िसंचाई गर्ने त्यस माथि एक लिटर बराबर ग्राम बेभिष्टिन ढुसी रोगको लागि हाली घोलेर छर्ने
रातसम्म २५० गेजको प्लाष्टिकले व्याडलाई ढाकी हावा नछिर्ने गरि कुलेसोमा प्लाष्टिकलाई माटोले पुर्ने
रातपछि प्लाष्टिक झिकेर चिस्याउनको लागि कुटोले माटो चलाई दिने किरा नियन्त्रणको लागि मालाथायन कि्रफेन वा डस्रवान् ५० के.जी. के.जी. खरानीसंग मिसाएर व्याडमा छरि माटोमा मिलाउने
लगातार पानी परीरहेको वेलामा प्लाष्टिक झिक्नु हुँदैन
२० ग्राम वेभिष्टिन ५० ग्राम मालाथायनलाई के।जी। खरानीसंग मिसाई एक दिनसम्म रहने गरि व्याडमा छरि माटोमा मिलाउने
वीउ रोप्ने तरिका
व्याडमा - से.मी. औंल को फरकमा धसो्र कोर्ने
धसो्र कोर्दा से.मी. अंगुल को गहिराईमा कोर्नु पर्छ
वीउ रोप्दा - से.मी. औंल को फरकमा एक एक वटा गरी रोप्नु पर्छ
वीउ रोपी सकेपछि माटोले राम्ररी हल्कारुपले छोप्ने
छापो दिने
चराचुरुङ्गीबाट वीउ वचाउन
माटोको चिस्यान कायम राख्नको लागि
माटोको तापक्रम कायम राख्नको लागि
घाम पानीबाट जोगाउन
- दिन भित्रमा टुसा निस्के पछि छापो हटाई दिने टुसा ननिस्केसम्म दिनदिनै रेखदेख गर्ने
छापो भित्र विरुवा बढ्न थाल्यो भने विरुवा बाङ्गो हुन्छ छापो झिक्दा चुँडिन्छ

िसंचाई

ड्डसुरुमा छापो हालेपछि हल्कारुमपमा िसंचाई गर्ने
ड्डपछि माटोको चिस्यानको अवस्था हेरी िसंचाई दिनु पर्छ
छाना दिने
बढि घामको कारणले सुख्खा हुन्छ भने खर तथा परालको छाना दिने
बढि पानी पर्छ भने प्लाष्टिकको अर्ध टनेल बनाई दिने

वेर्नाको हेरचाहा

वेर्नालाई कम्तिमा दिनको पटक निरिक्षण गर्नु पर्छ
वीउ छरेपछि छिटो वा अघि उमि्रएको वेर्नाले वढी उत्पादन दिने भएकोले व्याडमा पटकपटक गरी पछि वा ढिलो उमि्रएका वेर्नालाई उखेलेर हटाउनु पर्छ यस्ता वेर्नाले राम्रो उत्पादन दिदैन
वेर्ना पाते भएपछि वा वेर्ना उम्रेको १०-१२ दिनमा गाई भैंसीको गहुँत पिसाब भागमा भाग पानी मिसाएर छरेमा विरुवा हर्लक्क वढ्छ
वेर्नालाई रोग सहन सक्ने शक्ति प्रदान गर्न पेन्सीबाबा मिलि प्रति लिटर पानीका दरले छर्नुपर्छ एम मिलि प्रति लिटर पानीका दरले १० दिनको फरकमा वेर्ना माटो भिज्ने गरी छर्नु पर्छ
यदी कीराले दुःख दिन थाल्यो भने सूर्ती वकाईनो निम तितेपाती असुरो सिस्नु मध्ये जे भेटाउँछ त्यसलाई भागमा १० भाग पानीमा मिसाएर २४ घण्टासम्म भिजाएर त्यसको रससंग अलिकति सावुन मिसाई छर्न सकिन्छ
नीमबाट बनेको विषादी जस्तै मल्टिनीम मारगोसोम मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ
पात चुस्ने किराले दुख दिएको भने रोगर मिलि प्रति लिटर पानीमा मिसाएर छर्ने पात खाने किराले दुख दिएको भने नुभान मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने
वेर्ना बाक्लो भने छाँट्नु पर्छ नत्र भने वेर्ना कुहिने वढी सम्भावना हुन्छ
वेर्ना बृद्धिको लागि मल्टिप्लेक्स मि.लि. एटोनिक थोपा प्रति लिटर पानीमा मिसाएर वेर्ना भिज्ने गरी छर्ने
झारपात देखिने वित्तिकै उखेलेर हटाउनु पर्छ चुच्चे कुटोले हल्कारुपमा खोस्री वा पटक व्याडमा गोड्नु पर्छ
वेर्ना कुहिने रोग वा ढुसीजन्य रोग लागेमा वेभिष्टिन ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने

वेर्ना उखेल्ने तरिका
वेर्ना प्राय - हप्तामा सार्न तयार हुन्छ तर अगौटे जातका लागि हप्ते वेर्ना सार्न उपयुक्त हुन्छ
वेर्ना उखेल्नु अगाडी हल्का िसंचाई गर्ने केहि वेरपछि वेर्ना उखेल्ने
. गुमोज नस्र्ररी व्याड बसन्त तथा हिउँदे मौसमको लागि:-
यस्तो किसिमको नस्ररी अक्सरगरी समय भन्दा केही अगाडी तरकारी उत्पादन गर्न वा जाडो समयमा चाँडै वेर्ना तयार पार्न गुमोज नस्ररी प्रविधि अप्नाईन्छ साह्रै चिसो हुने ठाउँ भने तातो नस्ररी अप्नाउन सकिन्छ यस नस्ररीमा गर्मी मौसममा हुने लहरे वाली जातका वीउ प्लाष्टिक थैला तथा पातको थैलामा वीउ रोपेर वेर्ना उत्पादन गर्न सकिन्छ जस्तै: काक्रो जुकुनी करेला घिरौला लौका चिचिण्डो अदि पर्दछन् साह्रै चिसो हुने ठाउँमा अन्य तरकारीको वेर्ना तयार गर्नु परे गुमोज भित्र नम्वरमा जस्तै व्याड तयार पारेर गर्न सकिन्छ

गुमोज नस्ररी तयार पार्ने तरिका:
ठाउँको छनौट गरी सकेपछि माटोको तयार गर्ने माटो चाही वनको माटो वा कहिल्यै खेती नगरेको जग्गाको माटो भए राम्रो हुन्छ
आवश्यक सामग्रीहरु जस्तै बाँस वा चोया ४०० गेजको प्लाष्टिक प्लाष्टिक तथा पातको थैलो डोरी काट्ने खन्ने औजार विषादी वीउ मल जुटाउने
मल माटो वालुवा माटोको अवस्था हेरीकन अनुपात मिलाएर एकै ठाउँमा मिसाएर मोल्ने जस्तै:
मलिलो माटो२ भाग
पाकेको मल२ भाग
वालुवा१ भाग चिम्टाईलो माटो भएमा
मालाथायन५० ग्राम किराको लागि माटो उपचार
यसरी माटो तयार भएकोलाई प्लाष्टिक थैलो वा पातको थैलोमा भर्ने भर्दा खेरी माटो खुकुलो हुनु हुदैन केही कसिएको हुनु पर्छ माटो भर्दा थैलो भागको भाग जति खाली हुनु पर्छ
माटो भरेको थैलो ठाडो पारी मिलाएर राख्नको लागि मिटर चौडाई ईन्च गहिराई आवश्यक्ता अनुसारको लम्वाईको चारकुना मिलाएर सम्म परेको खाल्डो तयार पार्ने भरसक जमिनको सतह माथि काठ वा बाँसको चारकुने प्रुेम बनाउने
त्यस खाल्डो वा प्रुेममा माटो भरेको थैलो सिधा ठाडो हुने गरी लम्वाई चौडाई तिर - से मी को फरकमा लाईन मिलाएर राख्ने एवंरितले थैलो खाल्डोमा भर्दै जाने लाईन फरक पार्नको लागि बाँसको भाटा प्रयोग गर्न सकिन्छ

नियमपूर्वक माटो उपचार गरी सकेपछि ११ वटा थैलोमा वटा वीउ नखप्टिने गरी राख्ने पछि माटोले थैलाको मुखसम्म पुर्ने

वीउ रोप्नु भन्दा पहिले ध्यान दिनु पर्ने कुराहरु
लहरे बालीका वीउहरु कडा हुने भएकोले विभिन्न वीउहरुलाई निम्न अनुसार भिजाउनु पर्छ
लौका ४८ घण्टा
करेला ३६ घण्टा
घरौला ३६ घण्टा
काक्रो२४ घण्टा

यसरी भिजाएको वीउलाई सेतो सुतीको कपडामा पोको पारी २४ घण्टासम्म घाम नपर्ने ठाउँमा झुण्डाएर राख्ने जरा निस्कने भाग नफुटेमा पातमा पोको पारी आलो गोबर भित्र राख्ने वा तातो बस्तु भित्र राख्ने जरा निस्कने भाग फुटेपछि सो भागलाई माटोमा गाडेर रोप्ने

ड्डअव वीउलाई तातो वनाउनको लागि नस्ररीमा चन्द्राकारको गोलो मिटर अग्लो लम्बाई पट्टी ईन्च छोडेर बाँसको भाटा गाड्ने गाड्दा खेरी हातको फरकमा गाड्ने ठाउँमा तेसो्र भाटा हली दिने
ड्डत्यसपछि एकसरो भिज्ने गरी िसंचाई गरी दिने िसंचाई गरी सकेपछि माथिबाट पुरै प्लाष्टिकले ढाकी दिने जमिनमा चारै तिरबाट माटोले प्लाष्टिकलाई ढाकी दिने यसरी ढाक्दा कतैबाट हावा छिर्न पाउदैन
ड्डवेर्नाको पात २३ वटा भएपछि अलीअली प्लाष्टिक खोल्दै वाहिरको चिसो हावा खुवाउने तर वादल लागेको वेला साँझ परेपछि पहिलाको जस्तै हावा नपस्ने गरी प्लाष्टिकलाई माटोले छोप्ने घाम लागेको वेलामा पानीको आवश्यक्ता परे िसंचाई गरी दिने
ड्डवेर्ना रोप्नु भन्दा दिन अगाडी पुरै दिन रात प्लाष्टिक हटाई दिने विरुवा केही भएन भने जग्गामा वेर्ना सार्दा राम्रो हुन्छ

वेर्नाको हेरचाहा:
.नस्ररीमा आवश्यक चिस्यान कायम राख्नु पर्छ जाडो महिनामा हरेक दिन वा केही दिन विराएर हजारीले दिनको १०-१२ बजे एकनाससंग पानी दिनु पर्छ त्यस्तै गर्मी महिनामा पानी दिने काम बेलुकीपख गर्नु राम्रो हुन्छ
.गुमोज भित्र वेर्ना उम्रे पछि घाम लागेको वेलामा जमिनबाट पूर्व तिरबाट अलिअलि प्लाष्टिक खोल्दै चिसो हावामा हुर्कने वानी पार्ने तर वादल लागेको वेला साँझ परेपछि प्लाष्टिकले ढाकेर माटोले पुर्ने पछि वेर्ना सार्नु भन्दा दिन अगाडी चौविसै घण्टा प्लाष्टिक खोली दिने यसोगर्दा वेर्ना कडा हुन्छ रोप्दा सजिलैसँग हुर्किन्छ